Latest News

डडेल्धुरामा देउवा अगाडि, सागर ढकालले कति मत ल्याए ?

Nepalese Times November 21, 2022 (1 Year ago)    646 Views

काठमाडौं । डडेल्धुराको प्रतिनिधि सभामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुरुवाती अग्रता लिएका छन् ।

अहिलेसम्मको मतगणनाअनुसार देउवाले ४८ मत प्राप्त गरी अग्रता लिएका छन् । उनलाई कांग्रेस वीपीका कर्ण मल्लले ४२ मतसहित पछ्याइ रहेका छन् । स्वतन्त्र उम्मेदवार सागर ढकाल १७ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस