Latest News

मुस्ताङमा कांग्रेसको अग्रता, कसको मत कति ?

Nepalese Times November 21, 2022 (1 Year ago)    904 Views

काठमाडौं । मुस्ताङको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका उम्मेदवारले योगेश गौचन थकालीले ५३७ मत ल्याउँदा नेकपा एमालेका प्रेमप्रसाद तुलाचनले ४२१ मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले १२ मत पाएका छन् । मुस्ताङको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

कांग्रेसका उम्मेदवारले योगेश गौचन थकालीले ५३७ मत ल्याउँदा नेकपा एमालेका प्रेमप्रसाद तुलाचनले ४२१ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले १२ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस