काठमाडौं । मुस्ताङको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका उम्मेदवारले योगेश गौचन थकालीले ५३७ मत ल्याउँदा नेकपा एमालेका प्रेमप्रसाद तुलाचनले ४२१ मत पाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले १२ मत पाएका छन् । मुस्ताङको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
कांग्रेसका उम्मेदवारले योगेश गौचन थकालीले ५३७ मत ल्याउँदा नेकपा एमालेका प्रेमप्रसाद तुलाचनले ४२१ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले १२ मत पाएका छन् ।