Latest News

सन्दीप लामिछाने प्रकरणः जिल्ला अदालतले दियो यस्तो अनुमति

Nepalese Times October 10, 2022 (1 Year ago)    787 Views

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति दिएको छ । २० गतेबाट गणना हुने गरि ७ दिनका लागि म्याद थप भएको हो ।

प्रतिक्रिया दिनुहोस