Latest News

प्रदीप पौडेलको पनि निर्वाचन क्षेत्र तोकियो, कांग्रेसबाट को कहाँबाट उठ्ने भए ? (सूचीसहित)

Nepalese Times October 8, 2022 (1 Year ago)    3529 Views

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल तनहुँ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् ।

कांग्रेस संसदीय बोर्डको बैठकले युवा नेता पौडेललाई तनहुँ २ बाट उम्मेदवार बनाउने निर्णय गरेको थियो । कांग्रेस केन्द्रीय सदस्य पौडेल अघिल्लो पटक सोही क्षेत्रको प्रदेशसभा सदस्यको उम्मेदवार रहेका थिए ।

संघ तर्फ
१ डडेलधुरा शेर बहादुर देउवा
२ दार्चुल दिलेन्द्र प्रसाद बडु
३ बाजुरा बद्री प्रसाद पाण्डे
४ अछाम २ पुष्प शाह
५ मुगु ऐन बहादुर शाही
६ मनाङ टेक प्रसाद गुरुङ
७ तेह्रथुम सीता गुरुङ लगायत

प्रदेश तर्फ
जुम्ला (ख)लतित जंग शाही
तेह्रथुम (क) सन्तोश सुब्बा
ताप्लेजुङ (ख) खगेन सिंह हाङ्वाङ लगायत

प्रतिक्रिया दिनुहोस