Latest News

जापानको तीज कार्यक्रममा आरजु राणा सरिक

Nepalese Times September 4, 2022 (1 Year ago)    281 Views

काठमाडौं । प्रधानमन्मत्री शेरबहादुर देउवा पत्नी एवम् नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु् राणा जापानमा भएको तीज विशेष कार्यक्रममा सरिक भएकी छिन् ।

जापानमा अवस्थित नेपालका राजदूत दुर्गा बहादुर सुबेदी र पुनम सुबेदीद्धरा आयोजित कार्यक्रममा उनी सरिक भएकी हुन् । तीजको अवसरमा आयोजित नेपाली चेली–बुहारीहरुको कार्यक्रममा प्रमुख अतिथिको रूपमा उनी सरिक भएकी हुन् ।

 

प्रतिक्रिया दिनुहोस