Latest News

२१ जिल्ला न्यायाधीश सिफारिस, कहाँ-कसले पाए जिम्मेवारी ? (सूचीसहित)

Nepalese Times August 17, 2022 (3 Year ago)    433 Views

काठमाडौं ।

न्याय परिषदले २१ जिल्ला न्यायाधीश सिफारिस गरेको छ।

मंगलबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले यसअघि तयार गरेको सूचीमध्यबाट २१ न्यायाधीश सिफारिस गरेको हो।

२१ न्यायाधीशका लागि ६३ जनाको सूची तयार गरिएको थियो। अब एक वर्षसम्म न्यायाधीश नियुक्त गर्दा पनि यही सूचीमा भएका बाटै गरिनेछ। न्यायाधीश सिफारिस हुने सबै न्याय सेवाका कर्मचारी हुन्।

सर्वोच्च अदालत, महान्यायाधिवक्ताको कार्यालय, कानुन मन्त्रालयदेखि जिल्ला सरकारी वकिल कार्यालय र जिल्ला अदालतका कर्मचारी छन्।

यी हुन् २१ जिल्ला न्यायाधीश

प्रतिक्रिया दिनुहोस