Latest News

एकैपटक १३१ डीएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

Nepalese Times August 9, 2022 (1 Year ago)    348 Views

काठमाडौं –

नेपाल प्रहरी १३१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले मंगलबार १३१ जना डीएसपीको सरुवा गर्ने निर्णय भएको जनाएको छ ।

साथै, यसअघि काज सरुवा भएका डीएसपीहरुको सोही स्थानमा सरुवा गरिएको छ । त्यस्तै हालै प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा भएका ३४ जना डीएसपीहरुको पदस्थापना गरिएको छ ।

कार्यालयले १० जिल्ला र केही वृत्तहरुको इन्चार्ज फेरिने गरि डीएसपीको काज सरुवा निकालेको एक साता नबित्दै ठुलो संख्यामा एकैपटक सरुवा गरेको हो ।

कार्यालयले तलबभत्ता पन सरुवा भएकै स्थानबाट पाउने गरी सरुवा गरेको जनाएको छ ।

को कहाँ पुगे ?

प्रतिक्रिया दिनुहोस