Latest News

हेर्नुहोस् समुद्र किनारमा नायिका नम्रताको बिकिनी पोज

Nepalese Times August 2, 2022 (1 Week ago)    72 Views

काठमाडौं ।

भोजपुरी अभिनेत्री नम्रता मल्लले फेरि एक पटक आफ्नो ग्ल्यामरस स्टाइलले सोशल मिडियामा चर्चामा छिन् । भोजपुरी सुन्दरीले बिकिनीमा तस्बिर सेयर गरेर फ्यानको धड्कन बढाएकी छिन् ।

नम्रता भोजपुरीकी सबैभन्दा स्टाइलिस अभिनेत्री हुन् । त्यसैले उनी सधैँ लुकमा एक्सपेरिमेन्ट गर्छिन् । पछिल्लो तस्विरमा पनि उनको स्टाइल फरक देखिन्छ ।

नम्रता मल्लको बिकिनी तस्विर हेरेपछि सबैले कमेन्टमा उनको तारिफ गरिरहेका छन् । फ्यानको यही मायाले आगामी दिनमा नम्रता ग्ल्यामरको दुनियामा अगाडि बढ्ने बताइरहेको छ ।

=======

 

======

======

=====

=====

प्रतिक्रिया दिनुहोस