काठमाडौं ।
वायुसेवा कम्पनीले हवाई भाडा बढाएका छन् । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएपछि वायुसेवा कम्पनीले हवाई भाडा बढाएका हुन् ।
काठमाडौंबाट सबैभन्दा लामो रुट धनगढीका लागि सबैभन्दा धेरै २२० रुपैयाँ बढेको छ । यो सँगै काठमाडौंबाट धनगढी पुग्न १७ हजार २५ रुपैयाँ लाग्ने भएको छ ।
काठमाडौंबाट पर्वतीय उडानको भाडा १४ हजार ८९० रुपैयाँ पुगेको छ । सबैभन्दा कम काठमाडौंबाट सिमराका लागि ४ हजार २४० रुपैयाँ भाडा लाग्ने भएको छ ।
हेर्नुहोस् भाडा सूची: