Latest News

अमृत सापकोटा, शान्ती श्री परियार र सुनिता बुढाको नयाँ गीत ‘दुई ओठ खोल्यौ’ सार्वजनिक (भिडिओसहित)

Nepalese Times July 5, 2022 (1 Year ago)    1269 Views

काठमाडौं ।

नयाँ गीत दुई ओठ खोल्यौ बोलको गीत सार्वजनिक भएको छ । गायक अमृत सापकोटा, शान्ती श्री परियार र सुनिता बुढाको आवाज रहेको यो गीत भर्खरै सार्वजनिक भएको हो ।

नेत्र अर्यालको शब्द सिर्जना रहेको गीतको लयमा गोविन्द पंगेनीले गरेका छन् । संयोजन बिनोद बाजुरालीले गरेका छन् ।

मालश्री स्टुडियोमा रेर्कडिङ गरिएको उक्त गीतको भिडियो पधेरि रोधिघर अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

गीतमा अञ्जली अधिकारी, कमल बुढाथोकी रजुना सुनदासको अभिनय रहेको छ ।
यस्तो छ गीतको पूरा भिडिओ

प्रतिक्रिया दिनुहोस