Latest News

कांग्रेसले बनायो चुनाव प्रचारका लागि ७१ कलाकार सम्मिलित उपसमिति, को-को परे ? (सूचीसहित)

Nepalese Times April 7, 2022 (2 Year ago)    1039 Views

काठमाडौं – नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि ७१ जना कलाकारलाई समेटेर सांस्कृतिक समन्वय प्रचारप्रसार उपसमिति गठन गरेको छ ।

डीबी गुरुङ संयोजक रहेको उपसमितिमा वसन्त सापकोटा, सरिता लामिछाने, राधिका हमाल, विमलराज क्षेत्री, रामजी खाँण, तपेन्द्र विश्वकर्मा, टिका पुन, शर्मिला गुरुङ लगायत छन् ।

वैशाख ३० गते हुन लागेको स्थानीय चुनावमा यी कलाकारले पार्टीको प्रचारप्रसार गर्ने कांग्रेसले जनाएको छ । पार्टी निकट सांस्कृतिक संघ संयोजक शिवशंकर रिजाल जोगिन्दरले पार्टीको निर्देशनअनुसार कलाकार सक्रिय हुने बताए ।

हेर्नुस् को-को परे ?

प्रतिक्रिया दिनुहोस