Latest News

निर्वाचन आयोगले नियुक्ति गर्यो ७१ निर्वाचन अधिकृत, को-को परे ? (सूचीसहित)

Nepalese Times April 7, 2022 (2 Year ago)    620 Views

निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नियुक्त ७१ निर्वाचन अधिकृतलाई १० दिन नबित्दै हटाएर नयाँ कर्मचारीलाई ल्याएको छ।

निर्वाचन आयोगले बुधबार जारी गरेको सूचनाअनुसार यही चैत १३ गते गोरखापत्रमा प्रकाशित निर्वाचन अधिकृतको अनुसूची–१ बमोजिमका ७१ निर्वाचन अधिकृतलाई ‘विभिन्न कारण’ बुधबार (चैत २३ गते) देखि नै हटाइएको हो।

उनीहरूको ठाउँमा अन्यलाई निर्वाचन अधिकृतका रूपमा नियुक्ति दिइएको सूची आयोगले प्रकाशन गरेको छ। नियुक्त नयाँ निर्वाचन अधिकृतलाई यही चैत २९ गतेभित्र तोकिएका स्थानमा हाजिर हुन आयोगले निर्देशन पनि दिएको छ।

हेर्नुहोस् नयाँ नियुक्तिको सूची:

प्रतिक्रिया दिनुहोस