ताजा समाचार

चितवनको माडीमा रहेको सोमेश्वर गढीमा ढुंगामा कुदिएका मनमोहक दृश्य हेर्नुहोस् (फोटोफिचर)

नेप्लिज संवाददाता २७ आश्विन २०७८, बुधबार ०७:३४ (1 हप्ता अघि)    २६१ जनाले पढ़िसके

काठमाडौं । चितवनको माडी नगरपालिकामा नेपाल–भारत सीमा नजिकै सोमेश्वर गढी छ । ४५ नम्बरको सीमा स्तम्भ (पिल्लर) नजिकै रहेको यो गढी आसपासमा विभिन्न पर्यटकीय क्षेत्रहरुसमेत छन् ।

जंगलको बीचमा २–४ वटा घरजस्तो देखिने यस ठाउँमा ढुंगामा बनाइएका विभिन्न आकृतिहरु देख्न सकिन्छ । दिनेश महत्तो र उनको टिमले तयार पारेका विभिन्न आकृतिले त्यहाँ पुग्ने जो कोहीको मन पनि प्रफुल्लित हुन्छ ।

महत्तोले काठमाडौंलगायत विभिन्न ठाउँबाट राष्ट्रिय कलाकार लगेर त्यस ठाउँमा ढुंगामा विभिन्न आकृतिहरु बनाएका त्यहाँका स्थानीय बासिन्दाको भनाइ रहेको छ ।

प्रस्तुत छ चितवनको माडी नगरपालीकामा रहेको सोमेश्वर गढीमा पुगेर संघर्ष दाहालले खिचेका तस्बिरहरु:

=========================\

==================

==================

===================

=======================

========================

====================

====================

===============

================

====================

==================

=================

================

===================

=====================

===========================

=============

================

=====================


प्रतिक्रिया दिनुहोस