ताजा समाचार

सनम कठायत अभिनित कारुणिक भिडियो ‘किन मरिन म’ हेर्नुहोस्

नेप्लिज संवाददाता १० श्रावण २०७८, आईतवार ११:५५ (2 महिना अघि)    २८९ जनाले पढ़िसके

काठमाडौं । गीतकार रोशन सिंहको‘किन मरिन म ’बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। गायक प्रमोद खरेलको स्वर रहेको उक्त गीत एभरेष्ट ग्यालरीको यूट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । बिशाल निरौलाले एरेन्ज गरेको गीतको भिडियोमा बिक्रम चौहानले निर्देशन गरेका हु्न् ।

उत्सव दाहालको टिमले छायांकन गरेको म्युजिक भिडियो मिलन बिकले सम्पादन गरेका छन् । भिडियोमा लोकप्रिय मोडल सनम कठायत टिकटकमा निकै चर्चा बटुल्न सफल समिक्षा क्षेत्री,दिनेश कठायतलगायतका कलाकारले अभिनय गरेका छन् ।

 


प्रतिक्रिया दिनुहोस