ताजा समाचार

आफ्नै ठूलो बुबाका छोरासँग सुजि’ताको प्रेम सम्बन्ध रहेको खुलाशा, प्रहरीले सार्वजनिक गरे यस्तो तथ्य ?

नेप्लिज संवाददाता ८ श्रावण २०७८, शुक्रबार १९:०६ (2 महिना अघि)    २५२ जनाले पढ़िसके

चितवन । सुजि’ता भण्डारी प्रकरणमा चितवन प्रहरीले उनका ठूलो बुबाका छोरा नातामा दाइ पर्ने सुकदेव भण्डारीलाई समातेको छ । सुजि’ताकी आमा अम्बिका भण्डारीले सुकदेवविरुद्ध चितवन प्रहरीमा साउन ६ गते उ जु री दिएकी थिइन् ।

सुजिताले ज्यान गुमाउनुको कारणबारे जानकारी दिन शुक्रबार चितवन प्रहरीले आयोजना गरेको पत्रकार सम्मेलनमा घटनाबारे तथ्य सार्वजनिक भएको हो ।

सुकदेव र सुजिताको सम्बन्ध पारिवारिक र दाजु बहिनीको मात्र नभइ शंकास्पद देखिन्छ भनेर परिवारका सदस्यले भनेपछि त्यसैको आधारमा अनुसन्धान अगाडि बढाउँदै लगेको घटनाका मुख्य अनुसन्धान अधिकृत प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए ।

‘सुजिता भण्डारी दिदीकोमा जान्छु भनेर काठमाडौं गएको र सुकदेवलाई भेटेर विवाह गर्न दबाब दिएको देखिन्छ,’ डिएसपी रानाले भने ।

विवाह गर्न सामाजिक र नैतिक कठिनाइ हुने भएपछि सम्भव भएसम्म विदेश जाने र सम्भव नभए एक आपसमा अ प ह र ण मा परेको बाहना बनाइ कसैले थाहा नपाउने ठाउँमा बस्ने योजनासमेत खुल्न आएको डिएसपी रानाले बताए ।

असार ९ गते सुजिता र सुकदेवबीच टेलिफोन सम्पर्क भएको र त्यो क्रममा सुजिताले बिहे गर्न भनेको, सुकदेवले नमानेको र विवाद हुँदा सुजिताले म र्छु भनेको तथा सुकदेवले जे गर्ने हो गर भनेको खुल्न आएको डिएसपी रानाले बताए ।

काठमाडौंमा केही समय दिदीको घरमा बसेकी सुजिता कोठा खोजेर सुकदेवसँग पनि केही समय सँगै बसेका थिए ।

सुजिताका बुबा कान्छा र सुकदेवका बुबा उनीभन्दा माथिको रहेको एसपी अधिकारीको भनाइ छ । नुवाकोट पुर्ख्यौली थलो भएका उनीहरुमध्ये सुजिताको बुबा चितवन र सुकदेवका बुबा झापा शरणामति गएको उनले बताए ।


 


प्रतिक्रिया दिनुहोस