ताजा समाचार


कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (हेर्नुहोस् तालिकासहित)

नेप्लिज संवाददाता ६ श्रावण २०७८, बुधबार ११:४४ (1 हप्ता अघि)    ६८ जनाले पढ़िसके

काठमाडौं । कक्षा १२ को समय तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले साउन ३१ गतेदेखि सञ्चालन हुन लागेको कक्षा ११ को परीक्षाको समय तालिका सार्वजनिक

गत जेठ २६ देखि नै सञ्चालन हुने तय भएको परीक्षा कोरोनाभाइरस महामारीका कारण रोकिएको थियो । बोर्डले नयाँ मिति तय गरेर परीक्षा तालिका सार्वजनिक गरेको हो ।

जसअनुसार साउन ३१ देखि सुरु हुने परीक्षा भदौ ९ गतेसम्म चल्नेछ । परीक्षा सम्बन्धित विद्यालयमै भौतिक दुरी कायम गरेर सञ्चालन हुनेसमेत बोर्डले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस