ताजा समाचार

सिर्जन बरालद्धारा निर्देशित ‘बिजुलीको तार’ सार्वजनिक (भिडियोसहित)

नेप्लिज संवाददाता १७ जेष्ठ २०७८, सोमबार १८:५३ (4 महिना अघि)    ३२५ जनाले पढ़िसके

काठमाडौं । रामचन्द्र काफ्ले र अस्मिता अधिकारीको श्वरमा सजिएको गीत ‘बिजुलीको तार’ सार्वजनिक भएको छ । शिवदर्शन म्युजिक प्रालीको प्रस्तुतीमा रहेको गीतमा गायत्री थापाको शब्द र राजकुमार बगरको संगीत रहेको छ ।

त्रिवेणी डिजिटल स्टुटियोमा रेकर्ड भएको गीत शिव दर्शन फिल्म्सको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । यो गीतको निर्देशन सिर्जन बराल  ‘ऋषी’ ले गरेका छन् । गीतमा विजय पुन, कविता न्यौपानेलगायत कलाकारहरुले आफ्नो कला प्रस्तुत गरेका छन् ।

हेर्नुहोस् भिडियोमा


प्रतिक्रिया दिनुहोस