ताजा समाचार


कोरोना संक्रमितलाई रेम्डेसिभिर आवश्यक परे तत्काल यि नम्बरमा फोन गर्नुहोस्

नेप्लिज संवाददाता ३० बैशाख २०७८, बिहीबार ०७:२८ (1 महिना अघि)    १४४ जनाले पढ़िसके

काठमाडौ । कोरोनाबाट संक्रमित बिरामीका लागि अहिलेसम्म प्रमाणित औषधि कुनै नभए पनि चिकित्सकले अवस्था र आवश्यकता हेरेर रेम्डेसिभिर प्रयोग गर्ने गरेका छन्।

यसैकारण सरकारले रेम्डेसिभिर औषधिको व्यवस्था मिलाएको छ।

डाक्टरले लेखिदिएको प्रेस्क्रिप्सन लिएर तोकिएका स्थानबाट निर्धारिति मूल्यमा रेम्डेसिभिर औषधि खरिद गर्न सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले जारी गरेको सूचनाअनुसार कुपण्डोलको यूनएनपार्कस्थित हेल्थकेयरका डा। अबुल अन्सारीको ९८००५५५९१०, सुवासको ९८१०१९४४१६, विमलको ९८४१५०६३७०


प्रतिक्रिया दिनुहोस