ताजा समाचार


गण्डकी प्रदेशका मुख्यमन्त्रीद्धारा राजीनामा

नेप्लिज संवाददाता २६ बैशाख २०७८, आईतवार १७:१७ (1 महिना अघि)    १११ जनाले पढ़िसके

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् ।

उनको राजीनामा प्रदेश प्रमुखले स्वीकृत समेत गरेको एमाले प्रमुख सचेतक मायानाथ अधिकारीले जानकारी दिए ।

प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुनु अघिल्लो दिन मुख्यमन्त्री गुरुङले राजीनामा दिएका हुन् ।

 


प्रतिक्रिया दिनुहोस