ताजा समाचार


बैतडीमा अनौठो शिशुको जन्मः मलद्वार, नाक र ओठ नै छैन

नेप्लिज संवाददाता २४ बैशाख २०७८, शुक्रबार १८:१८ (1 महिना अघि)    ११९ जनाले पढ़िसके

बैतडी । बैतडीमा एक अनौठो शिशुको जन्म भएको छ । सुर्नया गाउँपालिका–५, मडकी २१ वर्षीया गीता विकले अनौठो शिशु जन्माएकी हुन् ।

पहिलो सन्तानको रुपमा जन्मिएको छोराको मलद्वार, नाक र ओठ नै छैन ।

तस्बिः विनोद सिंह विष्ट, रासस


प्रतिक्रिया दिनुहोस