ताजा समाचार


सार्वजानिक भयो ‘मलाई मनपर्ने गीत’ (भिडियाेसहित)

नेप्लिज संवाददाता १४ चैत्र २०७७, शनिबार १७:४९ (2 हप्ता अघि)    ९० जनाले पढ़िसके

काठमान्डौ । पशुपति म्युजिकले ‘मलाइ मनपर्ने गित’ सार्वजनिक गरेकाे छ ।

होलि पर्वलाई लक्षित गर्दै सार्वजनिक भएकाे गीतमा राज कुमार बगरले शब्द/संगीत भरेका छन् । यस्तै गीतमा किरण भुजेल र अस्मिता अधिकारिकाे आवाज सुन्न सकिन्छ ।

गितमा युवराज वईवाको निर्देशन तथा दिपक गिरिको सिनेमाट्रोग्राफर रहेको छ। सार्वजनिक भएकाे केही समयमै गीतलाइ सबैले मन पराएका छन् ।

गीतमा संगीत संयोजन कमल सौरागको रहेको छ ।

युवराज वाईवाको निर्देशन, दीपक गिरीको छायांकन तथा अमृत चापागाईको सम्पादन रहेको गीतमा गायक किरण भुजेल र उषा उप्रेतीको मुख्य अभिनय रहेको छ ।


प्रतिक्रिया दिनुहोस