ताजा समाचार


‘ब्यूटी क्विन’ एलिजा गौतमलाई ऋषि धमलाको ‘सरप्राइज गिफ्ट’ (फोटोफिचर)

नेप्लिज संवाददाता १२ चैत्र २०७७, बिहीबार १७:०८ (2 हप्ता अघि)    १७६ जनाले पढ़िसके

काठमाडाैं । एक त चलचित्र क्षेत्रका नजिकका साथीहरुको उपस्थिती, अर्कोतिर श्रीमान् ऋषि धमलाको सरप्राइज गिफ्ट । एलिजा खुशी नहुने कुरै थिएन ।

बुधबार बेलुकी काठमाण्डौको पाँच तारे होटलमा आफ्नो जन्मदिन मनाउँदै गर्दा मोडल तथा नायिका एलिजा गौतम खुशी देखिइन् ।

हेनुैहोसु उनी कस्तो देखिइन् फोटोमा

तस्बीरहरु एलिजा गाैतमकाे फेसबुकबाट साभार ।


प्रतिक्रिया दिनुहोस