ताजा समाचार


यस्ता छन् जीवन बदल्ने १० महत्वपूर्ण भनाइहरु

नेप्लिज संवाददाता १९ फाल्गुन २०७७, बुधबार १५:०८ (4 महिना अघि)    ५१४ जनाले पढ़िसके

१) केही झारपात जस्ता मान्छे जीवनबाट उखेलेर फल्दिनुस् । तबमात्र तपाईंको साथी सर्कलले भरिएको बगैंचा सुन्दर देखिन्छ।

२) सत्य सुन्दर हो र सुन्दर नै सत्य हो ।

३) सम्पत्ति नभएर गरिब भइँदैन, भएको सम्पत्ति नचिनेर गरिब भइन्छ ।

४ ) असफलता झेल्ने आँट नभएकाहरू सफलताका हकदार हुनै सक्दैनन् ।

५ ) यदि सपना पूरा भैरहेको छैन भने बाटो बदल्नुस ,सिद्धान्त होइन ,किनकी रुखले हमेशा पात बदल्ने गर्छ जरा होइन

६ ) सम्पत्ति नभएर गरिब भइँदैन, भएको सम्पत्ति नचिनेर गरिब भइन्छ ।

७ ) एउटा झुटो कुरा लुकाउन कैयौँ पटक झुट बोल्नुपर्छ ।

८ ) हामी कसैले पनि भूतकाल बदल्न सक्दैन तर हामी सबैले आफ्नो भविष्य बदल्न सक्छौ ।

९ )  कसैले आफ्नो आलोचना गर्छ भने त्यसमा पटक्कै ध्यान दिनुहुँदैन। बरु त्यो व्यक्तिका बारेमा सोच्नुपर्छ जसले आफूप्रति विश्वास गर्छ।

१०)उज्यालोमा त सबैले साथ दिन खोज्छन, तर असल:साथी त्यो हो जसले अध्यरोमा पनि साथ दिन्छ ।


प्रतिक्रिया दिनुहोस