ताजा समाचार


महान श्रीमान बिनोद र अनिता खडकाको पहिलो गीतले सारा नेपालीलाई रुवायो(हेर्नुहोस् भिडियोमा)

नेप्लिज संवाददाता १७ फाल्गुन २०७७, सोमबार १२:२६ (1 महिना अघि)    ९७ जनाले पढ़िसके

काठमाडौ । सामाजिक सन्जाल र टिकटकमा एउटा श्रीमानका बारेमा धेरै चर्चा चुलिएसँगै उनीहरुको कथामा आधारित गीत तयर भएको छ । सबैले श्रीमान भनेको यस्तो हुनुपर्छ भनेर पनि भने र धेरैले त यस्तै श्रमिान पाए जिन्दगी सुखी र खुशी हुन्थ्यो भनेर पनि भने । हो उनै महान श्रीमान बिनोद खडका जो आज हामी उनको र उनकी श्रीमती अनिता खडकाको पहिलो जिबनकहानी गित लिएर आएका छौ ।

गुल्मी पिपलधाराका बिनोद केही समय देखि श्रीमती अनिताको ब्रेन हयाम्रेज जस्तो रोगस“ग लडनको लागि धेरै प्रयास गरे र अहिले धेरै सुधार आएको छ ।लेकसाइड टिभी र ब्लु स्काई नेपालको पहलमा सुरु भएको उनकी श्रीमतीको उपचारले अहिले सही स्थान पाएको र निको भएको छ बिस्तारै बिस्तारै र यही समयमै उनको लागि त्यही मिडियालेनै पहिलो गित बनाईदिएको छ ।


प्रतिक्रिया दिनुहोस