काठमाडौं । नेपाल एअरलाइन्सले आन्तरिक उडान तालिका तय गरेको छ । सरकारले आन्तरिक उडान सुरु गर्ने निर्णय गरेसँगै एअरलाइन्सले पनि तालिका सार्वजनिक गरेको हो ।
सरकारको निर्णय अनुसार कोरोना संक्रमणले निम्त्याएको परिस्थितिका कारण लामो समयदेखि बन्द रहेको आन्तरिक उडान असोज ५ गते सोमबारदेखि सञ्चालन हुँदैछ ।
यस्तो छ तालिका